Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

लम्कीचुहाकाे ३ नं. वडाले दियो क्याम्पस पढने विद्यार्थीलाई छात्रवृत्ति

User Photo शुक्रबार, जेष्ठ १९, २०८०
कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रबक्ता लभ बहादुर शाहीले लम्की बहुमुखी क्याम्पसमा अध्यायन गर्ने १४ जना विद्यार्थीहरु लाई छात्रवृत्ति प्रधान गर्नु भएको छ  ।

लम्की चुहा नगरपालिका छात्रवृत्ति व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ को परिच्छेद २ क मा व्यवस्था भए बमोजिम वडा नम्बर ३ बाट लम्की बहुमुखी क्याम्पसमा अध्यापन गर्ने गरिब,बिपन्न,दलित,जनजाति र जेहेन्दार १४ जना विद्यार्थीहरु लाई २ लाख छात्रवृत्ति प्रदान गरिएको हो । वडा अध्यक्ष शाहीले यो आफुहरुले सुरुवात गरेकाले आगामी बर्ष बाट छात्रवृत्तिको रकम बढाउदै लैजाने बताउनु भयो ।

अहिले छ्नोट भएकालाइ सुरुमा वडामा निवेदन दिन भनिएको थियो आएका निवेदन हरु जाचबुझ गरि अन्तर्वार्ता लिएर छनोट गरिएको हो । स्ववियु सभपती कल्पना तिमिल्सिनाले वडा नम्बर ३ लाई धन्यवाद दिनु भयो उहाले यसै गरि अन्य वडा हरुले पनि छात्रवृत्ति पर्ने बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.