Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका नेता भेटघाटमा

User Photo आइतवार, भदौ ३, २०८०
बौनिया ।

नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले पछिल्लो समय भेटघाट लाई तिब्रता दिएका छ्न । जिल्ला भरी अगुवा नेता कार्यकर्ता सङ्ग जिल्लाको पछिल्लो अवस्था बारे भेटघाट गर्ने क्रममा आज कैलालीको पुर्वी क्षेत्र तिर टोलि आएको थियो ।

जुन टोलिमा तरुण दल जिल्ला सभापति निराजन खड्का,नेपाल बिद्यार्थी संघ कैलाली जिल्ला सभापती मनिस कुवर,कांग्रेस युवा नेता तथा गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही,लगायत अन्य नेताहरूको सहभागीता रहेको थियो ।

पार्टीका सुदुर पश्चिम प्रदेश सभापति वीर बहादुर बलायरको निर्देशनमा प्रदेश भरी यस्ता कार्यक्रम हुने युवा नेता रबिन्द्र शाहीले बताए ।

कांग्रेस युवा नेता तथा गोदावरी १० का अध्यक्ष रबिन्द्र शाही बर्दगोरिया ४ का अध्यक्ष जगत शाही

पछिल्लो समय तरुण दल र नेपाल विद्यार्थी संघमा पदाधिकारी मनोनीत भए पछि कार्यसमिति हरुले पुर्णता पाएका छन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.