नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका नेता भेटघाटमा

आइतवार, भदौ ३, २०८०, बौनिया । 

नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले पछिल्लो समय भेटघाट लाई तिब्रता दिएका छ्न । जिल्ला भरी अगुवा नेता कार्यकर्ता सङ्ग जिल्लाको पछिल्लो अवस्था बारे भेटघाट गर्ने क्रममा आज कैलालीको पुर्वी क्षेत्र तिर टोलि आएको थियो ।

जुन टोलिमा तरुण दल जिल्ला सभापति निराजन खड्का,नेपाल बिद्यार्थी संघ कैलाली जिल्ला सभापती मनिस कुवर,कांग्रेस युवा नेता तथा गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही,लगायत अन्य नेताहरूको सहभागीता रहेको थियो ।

पार्टीका सुदुर पश्चिम प्रदेश सभापति वीर बहादुर बलायरको निर्देशनमा प्रदेश भरी यस्ता कार्यक्रम हुने युवा नेता रबिन्द्र शाहीले बताए ।

कांग्रेस युवा नेता तथा गोदावरी १० का अध्यक्ष रबिन्द्र शाही बर्दगोरिया ४ का अध्यक्ष जगत शाही

पछिल्लो समय तरुण दल र नेपाल विद्यार्थी संघमा पदाधिकारी मनोनीत भए पछि कार्यसमिति हरुले पुर्णता पाएका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, भदौ ३, २०८० (August 20, 2023, 10:47 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै