Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर र सचिवमा प्रकाश खड्का चयन

User Photo बिहिबार, अशोज ४, २०८०
काठमाण्डौ ।

राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा अरुण कुँवर निर्विरोध चयन भएका छन । असोज ३ गतेबाट सुरु भएको राष्ट्रिय युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनबाट कुँवर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएका छन ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा बम बहादुर शाही,सचिवमा प्रकाश खड्का,सह सचिवमा राम बहादुर रोकाया र दिपेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन ।त्यस्तै कोषाध्यक्षमा खगेन्द्र नाथ र महिला विभाग प्रमुखमा श्रेया सिंह निर्विरोध निर्वाचित भएका हुन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.