Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

स्वर्गीय मन्जु रावलका बालबालिकाकाको उच्चशिक्षा अध्ययनका लागि लम्कीचुहाले गर्यो सहयोग

User Photo शुक्रबार, मंसिर १, २०८०
काठमाण्डौ ।

सम्पत्तिका लागि बिभत्स हत्या गरिएकी लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कि स्वर्गीय मन्जु रावलका बालबालिकाकाको उच्चशिक्षा अध्ययन लागि लम्कीचुहा नगरपालिकाकि नगर प्रमुख शुसिला शाहीले आज १ लाख ५० हजारको चेक आज हस्तान्तरण गर्नु भएको हो ।

स्वर्गीय रावलका श्रीमानको समेत पहिलै निधन भएको थियो । मन्जुको हत्या भए पछि एक छोरा एक छोरीको बिचल्ली भएको छ । चेक हस्तान्तरण गर्दै नगर प्रमुख शाहीले केही भए पनि यो रकमले राहत गर्ने बताएकी छ्न ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.