
सम्पत्तिका लागि बिभत्स हत्या गरिएकी लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कि स्वर्गीय मन्जु रावलका बालबालिकाकाको उच्चशिक्षा अध्ययन लागि लम्कीचुहा नगरपालिकाकि नगर प्रमुख शुसिला शाहीले आज १ लाख ५० हजारको चेक आज हस्तान्तरण गर्नु भएको हो ।
स्वर्गीय रावलका श्रीमानको समेत पहिलै निधन भएको थियो । मन्जुको हत्या भए पछि एक छोरा एक छोरीको बिचल्ली भएको छ । चेक हस्तान्तरण गर्दै नगर प्रमुख शाहीले केही भए पनि यो रकमले राहत गर्ने बताएकी छ्न ।