Naya Media
शनिबार, फाल्गुन ९, २०८२
| | February 21, 2026
शनिबार, फाल्गुन ९, २०८२

प्रदेश कृषि मन्त्री वीर बहादुर थापा (पातल)ले पहिलो निर्णय यस्तो गरे

सहकारी संघ-सस्थाको अनुगमन तथा निरक्षण सम्बन्धी निर्देशिका तर्जुमा प्रक्रिया अगाडी बढाउने निर्णय

User Photo सोमवार, साउन २१, २०८१
कैलाली ।

सुदुर पश्चिम प्रदेश सरकारको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा ( पातल)ले पदभार ग्रहण गरे लगत्तै सहकारी संघ-सस्थाको अनुगमन तथा निरक्षण सम्बन्धी निर्देशिका तर्जुमा प्रक्रिया अगाडी बढाउने पहिलो निर्णय गर्नु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिए लगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेको थापाले उक्त निर्णय गरेका हुन ।

पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या र समाधानका उपाय सहित सहकारीका विषय हरु लाई पार लगाउन यस्तो निर्णय गरेका हुन् । कंचनपुरको क्षेत्र नम्बर प्रदेश सभा१(१) बाट १२ हजार ३ सय ८५ मत मत ल्याउदै बिजय भएका थिए । कम्युनिस्ट आन्दोलनमा निकै भुमिका खेलेका थापा हक्की र निडर स्वभावका व्यक्ति हुन् । राजनिती लाई सेवाको रुपमा लिने थापा जनताको अवस्था सुधार होस् भन्ने स्वभावका नेता हुन् ।

# वीर बहादुर थापा # सुदुरपश्चिम

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.