Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

अनेरास्ववियु सुदुर पश्चिम काठमाडौं सम्पर्क कमिटिको अध्यक्षमा बैतडीका सुबाश बोहरा

User Photo शनिबार, जेष्ठ १०, २०८२
काठमाण्डौ ।

अनेरास्ववियु सुदुर पश्चिम काठमाडौं सम्पर्क कमिटिको दोस्रो अधिबेशन बाट अध्यक्षमा बैतडीका सुबाश बोहरा सर्व सम्मत चयन हुनु भएको छ ।


काठमाडौं सम्पर्क कमिटीको दोस्रो अधिवेशन बाट २१ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको एक नेताले जानकारी दिनु भएको छ ।
जसको उपाध्यक्षमा सन्तोष सिंह (बझाङ) उपाध्यक्षमा प्रसाद रावल (बाजुरा),उपाध्यक्ष निराजन थापा (दार्चुला) सचिब उपेन्द्र बोहरा (डोटी) सहसचिब नवीन बोहरा (अछाम) सहसचिब गितु केसी (कैलाली)सहसचिब पुस्कर देउवा (कन्चनपुर) कोषाध्यक्ष कृतिका बडाल (दार्चुला) लगायत २१ सदस्यीय कमिटी रहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.