अनेरास्ववियु सुदुर पश्चिम काठमाडौं सम्पर्क कमिटिको दोस्रो अधिबेशन बाट अध्यक्षमा बैतडीका सुबाश बोहरा सर्व सम्मत चयन हुनु भएको छ ।

काठमाडौं सम्पर्क कमिटीको दोस्रो अधिवेशन बाट २१ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको एक नेताले जानकारी दिनु भएको छ ।
जसको उपाध्यक्षमा सन्तोष सिंह (बझाङ) उपाध्यक्षमा प्रसाद रावल (बाजुरा),उपाध्यक्ष निराजन थापा (दार्चुला) सचिब उपेन्द्र बोहरा (डोटी) सहसचिब नवीन बोहरा (अछाम) सहसचिब गितु केसी (कैलाली)सहसचिब पुस्कर देउवा (कन्चनपुर) कोषाध्यक्ष कृतिका बडाल (दार्चुला) लगायत २१ सदस्यीय कमिटी रहेको छ ।

