Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

सार्बजनिक बसहरुमा सामर्थ्य नेपालले राख्यो ‘फाेहाेर मलाइ’

User Photo मङ्लबार, पुस ३, २०७५

रमित पाण्डे, चितवन । चितवनको पुल्चोकमा सार्बजनिक बसहरुमा बढ्दो फोहोर ब्यस्थापनका लागि सामर्थ्य नेपालले आज फोहोर मलाइ (डस्टबिन) राखेको छ ।

जनचेतना फैलाउनका लागि फोहोर जथाभाबी नफाल्न अनुरोध गरिएका स्टिकर पनि राखिएको छ।

करिब ५०० बस ,अटोरिक्सा,म्याजिकहरुमा सवार जनतालाई फाेहाेर नफाल्न अनुरोध गरिएको अभियानका संयोजक अर्जुन भुसालले बताउनुभयो ।

यो अभियान अब देशब्यापी चलाएर एउटा नया सन्देश प्रवाह गर्ने उदेश्य रहेको संयोजक भुसालको भनाई छ । कार्यक्रममा बस ब्याबसायी संघ, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

यस अभियान सम्पन्न गर्न इम्पल्स एजुकेसन कन्सलटेन्सिले करिब ३०० पिस स्टिकर सहयोग गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.