Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

युथ लिडरशिप कर्नर, लम्की द्वारा कालिकोटका आगलागी पिडितलाई राहत सामाग्री वितरण

User Photo
बिहिबार, पुस २६, २०७५

रमित पाण्डे, कैलाली । युथ लिडरशिप कर्नर लम्कीले कालिकोटका आगलागी पिडितलाई राहत सामाग्री हस्तान्त्रण गरेकाे छ ।

कालिकोटको पलाँता –१, खाडाका आगलागी पीडितलाई करीब १ लाख ५० हजार बराबरको राहत सामाग्री हस्तान्त्रण गरिएको हाे । पिडितहरुलाई पौष २१ गते शनिबार तातो लुगा र स्टेसनरी सामाग्री हस्तान्त्रण गरीएको युथ लीडरसिसप कर्नर लम्कीका संयोजक कृष्ण बटालाले जानकारी दिनु भयो ।

पिडित ३२ परीवार सहित एकल महिला, अपांग, बृद्धबृद्धाहरुलाई ५७ वटा बल्याङ्केट, ७० बालबालीकालाई न्यानाे स्विटर, ४८ बालबालिकालाई स्टेसनरी सामाग्री, १०० बालबालीकालाई टोपि, ट्रायाकशुट, पन्जा लगायत जाडोको लुगा बितरण गरीएको युथ लीडरसिप कर्नरका तिलक गडतोलाले बताएकाछन ।

केहि समय अगाडि चलाएको अभियानबाट विभिन्न ठाँउबाट सहयोग भएको रकमबाट राहात सामाग्री लीएर युथ लीडरसिप कर्नरको टोली कैलालीबाट कालीकोट गएको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.