कैलालीको लम्कीचुहा नगरपालिकाको चौथो नगर सभा सुरु भएको छ । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईको अध्यक्षतामा शुरू भएको नगर सभाको सुदूरपश्चिचम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको छ ।
https://youtu.be/X1-cvBfOPb0
नगर सभालाइ संबोधन गर्दै मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार बिकासका लागी कटीबद्ध भएर लागीरहेको बताउनु भयो ।
नगर सभाले आर्थिक वर्ष २०७६र०७७ को बजेट तथा कार्यक्रम पास गर्ने छ ।
