Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

बलात्कार घटाउन रेडलाईट एरिया बनाउनुपर्छ- मेयर वड

User Photo मङ्लबार, असार २४, २०७६
धनगढी ।

धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले बलत्कारका घटना बढ्दै गएकोप्रती चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि रेडलाईट एरिया बनाउनुपर्ने बताएका छन्। धनगढीमा सञ्चारकर्मीका लागि आयोजित विस्तारीत यौनिकता शिक्षा सम्वन्धीको गोष्ठीको उद्धघाटन कार्यक्रममा मेयर वडले सो कुरा बताएका हुन्।

उनले बलत्कारका घटना बढ्दै गएकाले यस्ता घटना न्यूनीकरणका लागि छुट्टै रेडलाइट एरिया पनि उपयुक्त हुने बताए। रेडलाइट एरियाका लागी तिनै तहका सरकारले सोच्नुपर्ने बेला आएको बताउँदै मेयर वडले अव सो बारेमा बहस हुन आवश्यक रहेको बताए।

अवैध रुपमा सञ्चालन भईरहेको यौन व्यवसायसंगै महिलामाथिका यौन हिसां समेत रेडलाइट एरियाले नियन्त्रण गर्न सक्ने मेयर वडको धारणा छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.