चर्चित गायिका चादनी मल्लको “न जा सुवा दुर” बजारमा ( भिडियो सहित )

गायिका नायिका चादनी मल्ल र शंकर सिंह बिष्ट ले नया देउडा गित न जा सुवा दुर बजारमा ल्यायका छन
सुदुरको देउडा गितमा महत्वपुर्ण योगदान पुर्यायको यो जोडिले अर्को नया गित बजारमा ल्यायको हो ।यो गितको भिडियो छायांकन टिकापुरमा गरिएको हो ।कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलको शब्दमा चादनी मल्ल र शंकर सिंह बिष्टले आवज दिएका छन ।

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, पुस २०, २०७५ (January 4, 2019, 8:14 pm) मा द्वारा कला/साहित्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै