Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

गायिका र गाएकद्वारा दृष्टिविहिनलाई सहयोग

User Photo आइतवार, साउन १३, २०७५

गायिका सुनिता दुलाल र सहदेब कोइरालाले दृष्टिविहिनलाई आर्थिक सहयोग गरेका छन् । दृष्टिविहिन सोम दुलाललाई उनीहरुले १०/१० हजार रुपैयाँ सहयो गरेका हुन् ।

सिन्धुपाल्चोकमा दृष्टिविहिनहरुका लागि आवासहितको भवन निर्माणका लागि तिज महोत्सव–२०५७ पनि आयोजना गरिएको गायिका दुलालले बताइन् ।

“सिन्धुपाल्चोकमा दृष्टिविहिनहरुका भवन निर्माणका लागि मैले पहल गरिरहेको छु, यसका लागि काम पनि शुरु भैसकेको छ,” उनले भनिन्, “घरको नक्सा पनि बनिसकेको छ । अब निर्माणले गती लिन्छ, यसका लागि आर्थिक सहयोगका लागि कार्यक्रम गर्नुपर्ने छ ।”

आवाससहित दृष्टिविहिनहरुको वृत्ति विकासका लागि सिप सिकाउने सुविधा सम्पन्न भवन निमार्णको तयारी रहेको उनले बताइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.