Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

विकिनी पहिरनमा विन्दास अदिती

चलचित्रमा बलियाे उपस्थिती नभएपछी प्रमोशन र फोटोसुटमा बढी व्यस्त अदिती

User Photo सोमवार, माघ १३, २०७६
काठमाण्डाै ।

अदिती वुढाथोकीलाई अब चलचित्र ‘कृ’की नायिका भनेर परिचय दिइराख्नु पर्दैन । किनकी, एउटा मात्र नेपाली चलचित्रमा काम गरेपछि उनले आफूलाई बलियो रुपमा स्थापित गर्न सकिनन् । उनी, अहिले मुम्बइमा नै छिन् ।

तर, अदिती विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा भने बढी व्यस्त छिन् । यतिमात्र होइन, उनको विदेश यात्रा सामाजिक संजालमा चर्चामा रहन्छ । अदिती वुढाथोकी सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गर्न माहिर छिन् । उनका विकिनी तस्वीर सामाजिक संजालका लागि सामान्य जस्तै भैसकेका छन् ।

उनले, हालैमात्र पोष्ट गरेका केही विकिनी तस्वीरले फ्यानको ध्यान खिचेको छ । अदिती भने विकिनी पहिरनमा विन्दास देखिएकी छिन् । मुम्बइमा रहेर मोडलिङ गरिरहेकी यी सुन्दरीले केही भारतका विभिन्न प्रान्तमा बन्ने म्युजिक भिडियोमा काम गरेकी छिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.