Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

संजय दत्त बने यूएईकाे गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार

User Photo बिहिबार, जेष्ठ १३, २०७८
काठमाण्डाै ।

बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको जानकारी दिएका हुन् ।

सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा संजय मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् ।

संजयले सामाजिक संजालमा लेखेका छन्–‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छ ।’

संजय यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार हुन् । यो भिसाको अवधी १० बर्षको हुनेछ । यो भिसाको मुख्य उद्देश्य प्रतिभाशाली मानिसहरुलाई यूएईमै राख्ने उद्देश्य हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.