Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

रञ्जु दर्शना विरूद्ध विना मगर, ‘उजुरी हालेर चरित्र हत्या गर्न खाेजियाे’

User Photo बिहिबार, चैत्र १४, २०७५

खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्या गर्न खाजेको आरोप लगाएकी छन् । विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्र हत्या गर्न खोजेको भनाई उनको छ ।

विवेकशीलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मन्त्री मगरविरुद्ध उजुरी हालेको थियो ।

विवेकशीलकी रञ्जु दर्शनाले आयोगमा दिएको उजुरीको समाचार प्रकाशित भएपछि मन्त्री मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको कुनै पनि निर्णयमा आफ्नौ कुनै भूमिका नरहेको, मेलम्ची बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय रहेको उल्लेख गरिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.