Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

नेकपा (विप्लव) की जिल्ला अध्यक्ष कल्पना सुवेदीद्वारा पार्टी परित्याग

अदालत बाट धरौटीमा रिहा भएपछि सुवेदीले पार्टी परित्याग गरेकाे घाेषणा गरकी हुन

User Photo सोमवार, जेष्ठ ६, २०७६
काठमाण्डाै ।

केहि समय अगाडि ५ बर्षको बालकसहित प्रकाउ परेकि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । एक विज्ञप्तिमार्फत उनले विगतमा नेकपामा काम गरे पनि अबका दिन देखी पार्टी परित्याग गरेको बताएकी हुन।

उनी नेकपा निकट अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी थिइन् । सुवेदी केहि समय अगाडि ५ बर्षको बालकसहित प्रकाउ पर्दा चर्चामा आएकी थिएन ।

अदालत बाट धरौटीमा रिहा भएपछि सुवेदीको यस्तो वक्तव्य आएको हो । पार्टीले भने राजीनामा दिन कसैले दबाब आएकाे आशंका गरेको छ । विप्लवका नेता कार्यक्रताहरू केही समयदेखी अदालतको आदेशमा छुटेपनि अदालत परिसरबाटै पुनः पक्राउ पर्ने क्रम चलिरहेकाेछ ।

विप्लव समुह त्याग्ने नेता कार्यकर्ताहरुको हकमा भने प्रहरीले पुनः गिरफ्तार नगर्ने गरेको नेकपा विप्लवको आरोप छ ।

जारी वक्तव्य


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.