Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

मानसिक सन्तुलन गुमाएकी किशोरी माथी सामूहिक बलात्कार

एक पक्राउ, एक फरार

User Photo बुधबार, जेष्ठ ८, २०७६
काठमाण्डाै ।

बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको हो । बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.