Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सिरिञ्ज आक्रमणकाे आराेपमा पक्राउ सन्तोषकाे बयानः काँटीले घोचेको हुँ

User Photo शुक्रबार, असार १३, २०७६
काठमाण्डाै ।

महिलामाथि श्रृखलावद्ध शंकास्पद सिरिञ्ज आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्धकाे भ्याक्सिन पनि दिइएको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्कीलाई पक्राउ गरेकाे छ । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

तर आफूले सिरिन्ज हानेको नभई ढलानको काँटीले घोचेको बयान दिएका छन् । उनी हाल महानगरीय प्रहरी परिसर टेकुको हरासतमा छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.