Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त

User Photo बुधबार, पुस ३, २०८१
कैलाली ।

युवा बैज्ञानिक डा. जितेन्द्र उपाध्याय सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजनीति सल्लाहकार नियुक्ति हुनु भएको छ ।

उहाँ लाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि, २०८१ को दफा ३. उपदफा १ (क) बमोजिमको राजनीतिक सल्लाहकार पदमा मिति २०८१/०९/०३ गते देखि लागू हुने गरी नियुक्ति गरिएको छ ।

उहाँको पारीश्रमिक र सुविधा सोही कार्यविधिको दफा ९ एंव अनुसुचि २ बमोजिम हुनेछ । लामो समय देखि यो पद रिक्त रहेको थियो ।

उहाँको नियुक्तिले प्रदेश सरकारलाई राजनीतिक परामर्शका क्षेत्रमा थप बलियो बनाउन र प्रभावकारी नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

# डा. जितेन्द्र उपाध्याय # प्रदेश समाचार # सुदूरपश्चिम

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.