Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

मेची राजमार्गमा मृत युवा फेला

User Photo
आइतवार, साउन १३, २०७५

मेची राजमार्गको फिक्कल– तिनघरे सडक खण्डमा एक जना युवा मृत फेला परेका छन्। सुर्योदय नगरपालिका– १२ कालापानी नजिकै राजमार्गमा वडा न ११ जहरसिंङ्ग गाँउका २० वर्षीय सन्दिप राई मृत अवस्था फेला परेका हुन। मृतक राईलाई सवारी साधनले ठक्कर दिएको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए। दुई दिन अघि बहिनी पुर्‍याउन झापा हिडेका राई शनिवार फर्किएका थिए। मृतकको दाहिने खुट्टा, अनुहार टाउँको र ढाडमा चोट पटक लागेको प्रहरी निरीक्षक ओलीले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.