Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अर्घाखाँचीमा जीप दुर्घटना, तीन जनाको मृत्यु १० घाइते

User Photo सोमवार, चैत्र २५, २०७५

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सन्धिखर्कबाट खिल्जीतर्फ जांदै गरेको लु १ ज १२२९ नम्बरको को जीप दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । जीप दुर्घटना हुनुको कारण खुलेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.