Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्कीमा स्थिती तनावग्रस्त, केही प्रहरी र प्रदर्शनकारी घाइते (प्रत्यक्ष प्रशारण)

स्थिती तनावग्रस्त, केही प्रहरी र प्रदर्शनकारी घाइते

User Photo मङ्लबार, बैशाख १७, २०७६
काठमाण्डाै ।

कैलालीको लम्किचुहा १ पुर्ब लम्किमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा लम्कीकै स्थानीय तप्त रावलकि छोरी सुनिता रावलको मृत्यु भएको जनाइएको छ ।

लम्की बहुमुखी क्याम्पसमा अध्यनरत सुनितालाइ क्याम्पस बाट घर फर्किने क्रममा ट्रकले ठक्कर दिएको थियो । सुनिता साइकलमा सवार रहेको जनाइएको छ ।

बि.एड प्रथम बर्षमा अध्यनरत सुनिता आज बिहान क्याम्पसको आन्तरिक परिक्षामा सहभागी भएर आउदै थिइन ।

बिहान करिब ९:२० बजे दाङ बाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको जनाइएको छ । आक्रोशित मृतकका परिवारले ट्रक, तोडफोड गरेका छन भने चौराहमा टायर बालेर बिरोध प्रदर्सन गरेका छन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.