Naya Media
सोमवार, भदौ १, २०८३
| | August 17, 2026
सोमवार, भदौ १, २०८३

सर्पको टोकाइबाट कैलालीको लम्कीमा एक महिलाको मृत्यु

User Photo शनिबार, साउन ३१, २०७७
काठमाण्डाै ।

कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । गयराती आफ्नै पक्की घरमा झुल लगाएर खाटमाथि सुतिरहेको अवस्थामा राती करीब ११–१२ बजे तिर ४३ वर्षिय कलादेवी विष्ट लाई सर्पले टोकेको हो ।

सर्पले टोकेको थाहा नभएपछि विष्ट पुनः सुतेको र केही समयपछि टोकेको ठाउँमा पोलिने र बान्ता भएपछि सर्पले नै टोकेको थाहा पाएपछि तत्काल उनलाई अस्पताल लगिएको थियो । सेति अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.