Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

बुद्धशान्ति -३ मा पोखरीमा डुबेर १ बालकको मृत्यु, १ घाईते

User Photo बिहिबार, बैशाख ९, २०७८
झापा ।

बुद्धशान्ति ३ मा माछा पाल्न बनाइएको एक पोखरीमा डुबेर १३ बर्षिय बालकको ज्यान गएको छ।

बुद्दशान्ति-३ स्थित सयपत्री चोकमा रहेको पोखरीमा परि सोही ठाउँका १३ बर्षिय निपेश पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ।

गर्मी छल्न साथीसग पौडी खेल्न जादा ज्यान गएको हो।

उनी सगै गएका बर्ष १४का सुजन चौहानको भने लिभिङ होप अस्पताल बुधबारेमा उपचार भइरहेको छ।

करिव १५ फिट गहिरो पोखरीमा साथी डुबेको खबर स्थानीयलाई गरेपछि डोजर लगाएर पानी कटाइए पनि बालकको ज्यान बच्न सकेन।

बिनोद मोक्तान र दिनेश चापागाईंले माछा पाल्न करिव ३ बर्ष अघि खनेको उक्त खाडिको वरपर घेराबेरा नहुदा दुर्घटना भएको स्थानीयको आरोप छ।उक्त पोखरीमा अघिल्ला गर्मियाममा पनि पौडी खेल्नेको ताती लाग्ने गरेको स्थानियले बताएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.