Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

कल्वट मुनि मोटरसाइकलले च्यापिएर लम्कीचुहामा एक जनाको ज्यान गयो

User Photo बिहिबार, पुस २२, २०७८
काठमाण्डौ ।

आज बिहान कैलालीको लम्किचुहा नगरपालिका ७ चाङ्गाबाडीस्थित ग्राभेल रोडको कल्वट मुनि लम्किचुहा ७ बस्ने २७ वर्षका रमेश चौधरीले चलाएको से ३ प ६१३५ नम्बरको मोटरसाइकलले चेपिएर मृत अवस्थामा फेला परेका छ्न ।
मृतक रमेश चौधरी २१ गते राती करिब १० बजे बजे तिर घरबाट हिडेको आफन्तले बताएका छ्न ।
लम्की चुहा ७ का वडा अध्यक्ष हरिराम चौधरीले दिएको जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको भन्ने आशंका गरिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.