Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

लम्की क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न अटो चालक लाई सचेत गराउदै लम्की प्रहरी

शनिबार, साउन ७, २०७९
लम्की कैलाली ।

कैलालीको लम्कीमा हाम्रा प्रहरी संग हामी” “हाम्रा सन्ततीको भबिष्य बचाऔ” भन्ने कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लम्की र ट्राफिक प्रहरी कार्यालय लम्की कैलालीको संयुक्त आयोजनामा इलाका प्रहरी कार्यालयको वडा एरिया भित्र रहेका अटो चालक तथा सवारी चालकहरुलाई इलाका प्रहरी कार्यालयमा बोलाएर ईलाका प्रहरी कार्यालय लम्कीका कार्यालय प्रमुख प्रहरी निरक्षर शंकर खड्का र ट्राफिक प्रहरी कार्यालय लम्कीका कार्यालय प्रमुख प्र.ब.ना.नि. मदनराज उपाध्यायले “सडक दुर्घटना न्युनिकरण सम्बन्धी जानकारी दिनुका साथै जनचेतनामुलक कार्यक्रम भएको छ ।
लम्की चुहा भित्र भइ रहेका दुर्घटनालाई मध्य नजर गर्दै कार्यक्रम भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय लम्कीमा प्रहरी निरीक्षक खडकाको आगमन भए पछि विभिन्न विद्यालयमा पुगेर लागू पदार्थ सम्बन्धि सचेतता गर्दै आउनु भएको छ ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.