Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कर्णाली नदिमा बेपत्ता भएका पोख्रेलको शव अझै भेटिएन

User Photo सोमवार, अशोज २९, २०८०
काठमाण्डौ ।

कैलालीको लम्कीचुहा ३ ढुंगे बजार बस्ने गणेश पोख्रेल कर्णाली नदिमा बेपत्ता भएका छ्न । बर्दिया राष्ट्रिय निकुञ्जमा चर्न छोडिएका भैंसी लाई काठको डुङ्गा चढी तार्ने क्रममा चालक भिम राज शाहीले चलाएको डुङ्गा पल्टिदा उनी बेपत्ता भएका हुन । बेपत्ता भएको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय चिसापानी बाट प्रहरी सहायक निरीक्षक लक्ष्मण रोकयाको कमाण्डमा ७ जनाको टोलि खोजी कार्यका लागि निस्किएको थियो तर बेपत्ता भएका पोख्रेललाई भने अझै भेटाउन सकेको छैन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.