Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

प्रहरीको दाँयरामा अभियुक्त

User Photo बुधबार, साउन १६, २०७५

अदालतबाट दोषी ठहरपछि फरार दुई अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४ बस्ने धीरजकुमार साह र बाराको कोल्हबी नगरपालिका–५, ककडीका दुर्योधन चौधरी छन् ।लागू औषध मद्दामा ०६९ मंसिर २० गते बारा जिल्ला अदालतले साहलाई दोषी ठहर गरी ६० हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो । बारा अदालतले चौधरीविरुद्ध वन पैदावार नोक्सानी मुद्दामा दोषी ठहर गरी ०६९ भदौ २७ गते १५ हजार रुपैयाँ जरीवाना सुनाएको थियो । अदालतले दोषी ठहर गरी जरीवानाको फैसला सुनाइसकेको भए पनि दुवै फरार थिए ।

फरार रहेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतमा बझाइएको र जरीवाना रकम तिरेर उनीहरु छुटेको प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.