Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

निर्मलाकै साथी रोशनीको घरमा तलासी गरिदिन अामाले प्रहरीलार्इ भनेकी थिर्इन, तर प्रहरीले मानेन्

User Photo
शुक्रबार, भदौ ८, २०७५

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् ।

गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे ।

दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनयविनय गरिन्, तर, प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन् ।

प्रहरीले तयही साँझ छोरीको खोजी गरिदिएको भए सास नभेटिए पनि दोषी पत्ता लाग्न सक्थ्यो, उनले भनिन्, प्रहरीले त्यही साँझ भनेको ठाउँमा खोजी नगरिदिँदा छोरीलाई बलात्कारपछि हत्या गरी हत्याराले
उखुवारीमा लगेर फाल्ने मौका पाए ।

आफुले निर्मलाको साथी रोशनीको घरमा खानतलासी गरिदिन प्रहरीलार्इ आग्रह गरेको उनले बताइन ।

प्रहरीको पहिलो दिनकै व्यवाहारबाट असन्तुष्ट स्थानीयले निर्मलाको शव फेला परेको साउन ११ गदेतेखि दोषी पत्ता लगाउन माग गर्दै प्रदर्शन सुरु गरे ।, आजको नागरिक दैनिकमा यो खबर छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.