Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

खुकुरी प्रहारबाट ५५ वर्षीया महिलाको हत्या

User Photo
आइतवार, अशोज १४, २०७५

खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा यही ठाउँका २१ वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन । शुक्रबार हत्या भएपछि शनिबार प्रहरीेले अभियुक्तलाई पक्राउ गरेको हो ।

अभियुक्त वाइबालाई मेलम्ची इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.