बुटवलमा गोली चल्दा एकजनाको मृत्यु

बुधबार, चैत्र १३, २०७५, । 

बुधबार साँझ बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो।

खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे। उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, चैत्र १३, २०७५ (March 27, 2019, 9:24 pm) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ