Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको महिला मृत फेला

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

काठमाडौं । राजधानीको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । कपनको तेन्जिङ चोकस्थित कोठामा कपिलबस्तुको बाणगंगा नगरपालिकाकी कमला केसी मृत अवस्थामा फेला परेकी हुन् ।

कोठाभित्र हातखुट्टा बाँधेर झुण्ड्याइएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेश सिंहले जानकारी दिए।

पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि दोस्रो बिहे गरेकी उनको मृतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको पनि सिंहले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.