Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

युवती ठानी ७० वर्षीयालाई बलात्कार गर्ने थुनामा

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

राजविराज। युवती ठानेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने अभियुक्त सप्तरीको राजविराज कारागारमा थुनिएका छन् । सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा बलात्कारको कसुरमा थुनामा परेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

बर्देबाकाअनुसार अत्यधिक मदिराको नशामा अर्की युवती ठानेर वृद्धालाई बलात्कार गरेको अभियुक्तले स्विकारेका छन् । गतसाल असोज १६ गते घरका सबैजना मेला हेर्न गएका बेला वृद्धामाथि बलात्कार भएको हो ।

उदयपुरको त्रियुगा नगरपािलका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । बलात्कार घटनालगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए । पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा भदौमामा घर फर्केका फर्केका थिए । उनलाई प्रहरीले भदौ १९ गते पक्राउ गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.