Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

संविधान दिवसको र्‍याली विथोल्न राखिएको बम डिस्पोज

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

हेटौंडा ।संंविधान दिवसको र्‍याली प्रभावित गर्न शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । संविधान दिवसको ¥याली निस्कने भनी तय गरिएको स्थान बुद्ध चोकमा शुक्रबार बिहान ५ बजे प्रेसरकुकर भित्र शंकास्पद बस्तु भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराइले बताए । ‘प्रेसरकुकर भित्र ढुङ्गा राखिएर तर्सान खोजिएको रहेछ, नेपाली सेनाको टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ’, ।

सेनाले शंकास्पद वस्तु डिस्पोज गरेपछि र्‍याली बुद्ध चोक भएर सभास्थल मकवानपुर बहुमुखी क्याम्पसमा पुगेको थियो । शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाले राखेको प्रहरीको अनुमान छ ।शंकास्पद वस्तुका कारण बिहान ७ बजे निस्कने भनिएको ¥याली आधा घण्टा ढिला भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.