Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

श्रीमतीकाे छुरा हानेर हत्या गर्ने पक्राउ

घट्नाका बिषयमा थप अनुसन्धान शुरु- प्रहरी

User Photo शुक्रबार, पुस ११, २०७६
झापा ।

जिल्लाको शिवसताक्षी ६ मा एक जनाले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन्। ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया तालामई हेमरमको हत्या गरेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसा मुर्मुले घरायसी वादविवादमा श्रीमतीमाथि बिहीबार साँझ ७ बजे छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज पुरयाइए पनि तत्कालै मृत्यु भएको थियो।

प्रहरीले आरोपित मुर्मुलाई नियन्त्रणमा लिएको छ। घट्नाका बिषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.