Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

सर्पले डस्दा कञ्चनपुरमा निर्मला पन्तको मृत्यु

User Photo मङ्लबार, साउन ६, २०७७
काठमाण्डाै ।

कैलाली । सर्पले डसेर कञ्चनपुरमा मंगलबार एकजनाको मृत्यु भएको छ ।

सर्पको टोकाइबाट महाकाली नगरपालिका- १ को पशुपती टोलकी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उहाँको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘भुसा निकाल्ने क्रममा भट्टलाई सर्पले टोकेको थियो ।’

मृतकको शव प्राथमिक स्वास्थ्य केद्न्मै राखिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.