Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको लम्की बजारमा युवक माथी खुकुरी प्रहार, १ जना पक्राउ

User Photo आइतवार, चैत्र ६, २०७८
कैलाली ।

कैलालीको लम्कीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। लम्की बजार चौराहमै स्थानीय अन्दाजी ३५ वर्षीय शेर बहादुर थापा माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने लम्की बसपार्कका स्थानिय अन्दाजी २३ बर्षका प्रेम रावल लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रावल सङ्गै रहेका अन्यको खोजी कार्य भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

दुई वटा चक्कु,मोबाइल र केही लागुपदार्थ बरामद गरेको लम्की प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका एक प्रहरीले भने गालाम चक्कु लागेको छ भुडीमा चक्कु हान्न खोजिएको छ तर भुडिमा कपडा भएकाले भुडिमा कम चोट लागेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.