Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

जन प्रभात माध्यामिक विद्यालयमा लागु औषध दुर्व्यशनी र नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

मङ्लबार, साउन १०, २०७९
काठमाण्डौ ।

समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप “हाम्रा प्रहरी संग हामी” “ हाम्रा सन्ततीको भविष्य बचाऔं” भन्ने कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय लम्की,कैलालीको आयोजनामा लम्की चुहा नगरपालिका वडा नम्बर ५ तिलकपुरमा रहेको जनप्रभात माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० करिब १०० जना विद्यार्थीहरुलाई
लागु औषध दुर्व्यशनी तथा नियन्त्रण सम्बन्धि सचेत गरिएको छ ।
ईलाका प्रहरी कार्यालय लम्की,कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले लागू पदार्थ सम्बन्धि सचेतता र असर बारे प्रक्षिण दिनु भएको छ । इलाका प्रहरी कार्यालय लम्की खडका प्रमुख भएर आए देखि विद्यालयमा पुगेर यस्ता कार्यक्रम गरि राख्नु भएको छ । साथै लागू पदार्थ बारे अभिभावक र जिम्मेवार पक्ष सङ्ग पनि छ्लफल गर्दै आउनु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.