Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

किशोरी लाई जबर्जस्ती करणी गर्ने एक जना लम्की बाट पक्राउ

User Photo बिहिबार, भदौ ९, २०७९
काठमाण्डौ ।

किशोरी लाई जबर्जस्ती करणी गर्ने एक जना पक्राउ परेका छ्न । लम्की चुहा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षका आशिष चौधरी लाई किसोरीकि आमाले जबर्जस्ति करणी गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खडकाका अनुसार अदालत बाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरोएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.