Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

३२ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर सहित लम्की प्रहरी द्वार एक जना पक्राउ

User Photo बुधबार, माघ ११, २०७९
काठमाण्डौ ।

ईलाका प्रहरी कार्यालय लम्कीले ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुहा ३ चिसापानी बस्ने ४० का विजय मल्ल रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खडकाले जानकारी दिनु भयो । उनको साथ बाट ३२ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर सहित अपरान्ह साढे ४ बजे राजिपुरबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यलय लम्कीमा शंकर खडका आए देखि लागू पदार्थका केसमा निकै निर्मम भएर काम गरि रहेका छ्न । उनले विद्यालयमै पुगेर विद्यार्थी हरु लाई जनचेतना दिने खालका काम गरि रहेका छन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.