Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

मोतिपुरमा पशल चोरी,आसंका गरि पक्राउ गरेका व्यक्ती प्रहरी चौकी बाटै भागे

मोतिपुरमा पशल चोरी,आसंका गरि पक्राउ गरेका व्यक्ती प्रहरी चौकी बाटै भाग

User Photo बिहिबार, साउन ३२, २०८०
काठमाण्डौ ।

गत साउन १३ गते राती २ बजे तिर लम्कीचुहा २ मोतिपुरमा रहेको तिमिल्सेना इन्टरप्राजेजमा चोरी हुन्छ । सिसि क्यामेरामा कैद भएको भिडियोमा ३ जनाको समूह पसलमा आएको देखिन्छ उक्त पशल संचालक टिकाराम तिमिल्सेनाका अनुसार यो भन्दा अगाडि पनि पशलमा ३ चोटी चोरी भइ सकेको थियो ।

गत साउन १३ गते चोरी भएको कुरा इलाका प्रहरी कार्यालय मोतिपुर लाई संचालक तिमिल्सेना जानकारी गराउछ्न ।

प्रहरीले चोरी गर्नेको खोजी गर्छ प्रारम्भिक अनुसन्धानमा चोरीमा संलग्न ३ जना रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख शंकर खड्काका अनुसार चोरी कार्यमा संलग्न रहेको आसंका गरिएका हेम शाही लाई टिकापुर सुधार केन्द्र बाट साउन ३१ गते पक्राउ गरि इलाका प्रहरीमा ल्याईन्छ खाना खान गएको प्रहरीको आँखा छ्ल्दै ती  अभियुक्त भाग्छ्न । प्रहरी भन्छ हामी चोरको खोजि गरि रहेका छौ ।

मोतिपुरमा चोरको बिगबिगी छ तर चोकमा भने प्रहरी राखिएको छैन ।

पशल संचालक टीका तिमिल्सेनाका अनुसार उक्त राती ती चोरहरुले १ लाख १५ हजार नगद र ८० हजार बराबरको अरु सामान लिएका छ्न । पक्राउ परेका ती व्यक्ति भागे वा भगाईए भन्ने कुरा गर्भमै छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.