Naya Media
मङ्लबार, असार ३, २०८२
| | June 17, 2025
मङ्लबार, असार ३, २०८२
Advertisement

अव के हाेला मेलम्ची आयोजना ? ठेकेदार कम्पनी सँगको ठेक्का तोडेको घोषणा

User Photo
शनिबार, माघ २६, २०७५

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनाको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपछी समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो । कम्पनीले यो अवधिमा केही प्रतिक्रिया नजनाएपछि बिहीबार उक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।


advertisement


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.