Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

आज पनि उचालियो नेप्से, १५ मिनेटमा नै ३५ अंकको वृद्धि

बैंकिङ तथा बीमा समूहमा लगानीकर्ताकाे भिड

User Photo बुधबार, फाल्गुन १४, २०७६
काठमाण्डाै ।

साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत देखिएको छ । बुधबार बिहान कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रम शुरु भएको नेप्से १५ मिनेट वित्न नपाउदै ३५ अंक भन्दा माथिले बढेको हो ।

सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् ।

सोमबार २ अंकले करेक्शन भएको सेयर बजार मंगलबार पुनः उकालो लागेको थियो । मंगलबार ४३ अंकले बढेको बजार बुधबार पनि उकालो लाग्नेसंकेत देखाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.