Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

कैलालीकाे बर्दगोरिया गाउँपालिका द्वारा महिला स्वयंसेविकालाई साईकल वितरण

User Photo आइतवार, पुस १, २०८०
कैलाली ।

कैलालीको बर्दगोरिया गाउँपालिकाले महिला स्वयंसेविका लाई साईकल वितरण गरेको छ । पालिकाका विभिन्न ठाउँमा काम गरि रहेका ४७ जना महिला स्वास्थ्य स्वयंसेविका लाई साइकल वितरण गरेको सचिवालयले जानकारी दिएको छ ।

निरन्तर स्वास्थ्य क्षेत्रमा लागि रहदा यात्रामा केही सहज होस् भनेर साईकल वितरण गरिएको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।

हेर्नुहाेस फाेटाेहरू

 

# प्रदेश समाचार # साईकल वितरण # स्थानिय सरकार

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.