Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

सुनचाँदी दर ?

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार रु २० बढेर तोलामा ९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.