Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

चुनावमा पराजय भएपछी लेबर पार्टीका नेता बिल शर्टेनकाे नेतृत्वबाट राजिनामा

समर्थकलाई विश्वास गर्न कठिन

User Photo आइतवार, जेष्ठ ५, २०७६
एजेन्सी ।

शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टेनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने निर्णय लिएको बताएका छन् ।

“निर्वाचन परिणामलाई हेर्दा यो पक्का भैसकेको छ कि अब लेबर पार्टीले नयाँ सरकार बनाउन सक्ने सम्भावना छैन,” शर्टेनले आफ्ना समर्थकलाई विश्वास गर्न कठिन निर्णय सार्वजनिक गरे ।

उनले थपे, “राष्ट्रिय हितका लागि केही समय अगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मोरिसनलाई फोन गरी बधाई दिइसकेँ ।”


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.