Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

चिनले दियाे अमेरिकालाई चेतावनी सहित युद्धको धम्की

User Photo मङ्लबार, जेष्ठ २१, २०७६
काठमाण्डाै ।

चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी फैलाएको छ। चीनका रक्षामन्त्री वेई फेङले भनेका छन्– ‘अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुनसक्छ।’

ताइवान र दक्षिण चीन सागरको सुरक्षा मामिलामा हस्तक्षेप नगर्न उनले अमेरिकालाई चेतावनी दिएका छन्। पछिल्ला महिनाहरूमा अमेरिकाले स्वशासित ताइवानलाई हरकिसिमको सहयोग बढाउने बताएपछि चीनको यो प्रतिक्रिया आएको हो।

पछिल्लो समयमा अमेरिकी नौसेनको कैयौँ तोप ताइवान स्ट्रेट हुँदै ताइवानसम्म गएको थियो । ताइवान स्ट्रेटले चीनलाई ताइवानसँग छुट्याएकाे छ । चीनले ताइवानमागि आफ्नो अधिकारको दाबी गर्दै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.